कम्युनिष्ट के चाहन्छन् ?
कम्युनिष्टलाई कहिल्यै सोधिदैन र पूँजीपतिका प्रकाशन संस्था र त्यसबाट प्रभावित बुध्दिजीवी साहित्यकार आफनोतर्फबाट कम्युनिष्टका चाहनाहरुलाई प्रकाश गर्दछन । तिनीहरु भन्छन कम्यझनिष्टले धर्म मान्दैन उनीहरुबीच दाजु- भाइ ,दिदी- बहिनीको सम्बन्ध हुँदैन व्यक्तिगत सम्पत्ति हडप गर्छन बुढाबुढीलाई मार्छन ,हडताल गराएर राष्ट्रको प्रगतिमा अवरुध्द गराउँछन ,हिँसा फैलाउँछन र बोल्ने वा विरोध प्रकट गर्ने स्वतन्त्रतालाई वन्दुकको नाल देखाएर रोक्छन […]
२०७९ आश्विन २ गते, आईतवार