नेपालमा बढ्दो राजनीतिक संकट र देउवाको दिल्ली यात्रा
नेपालमा राजनीतिक संकट दिनप्रतिदिन गहिरिंदै गएको देखिएको छ । यो संकट गहिरिनुमा यहाँका संसद्मा रहेका राजनीतिक दलहरुका साथै विदेशी खासगरी साम्राज्यवादी शक्तिहरुको पनि त्यतिकै हात रहेको स्पष्ट छ । नेपाली कांग्रेसको नेतृत्वमा केही वाम पार्टीहरु संगठित हुनु र नेपालको संसदबाट नाटकीय ढंगले अमेरिकी योजना एमसीसी पारित भएको घोषणा हुनुले नेपालमा मात्र नभएर नेपालका छिमेकी मुलुकहरु […]
२०७८ चैत्र १९ गते, शनिबार