एमसीसी खारेजीको विकल्प छैन
१) विषय – प्रवेशमिलिनयम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भनेको के हो ? यसको लक्ष्य र उद्देश्य को हो ? यस विषयमा नेपालमा ठूलो छलफल र बहस किन भइरहेको छ ? यस विषयलाई लिएर नेपालका राजनीतिक पार्टीहरु किन बिभाजित भइरहेका छन् ? संयुक्त राज्य अमेरिकाले किन नेपालमा एमसीसी पारित गराउन यहाँका संसदवादी राजनीतिक दलहरू जो आलोपालो गरी […]
२०७८ माघ २३ गते, आईतवार