युवा संगठन कञ्चनपुरद्वारा वृक्षारोपण
काठमाडौँ । युवा संगठन नेपाल कञ्चनपुरले वृक्षारोपण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बेदकोट नगरपालिका ७/८ मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा फलफूलका बिरुवा रोपेको हो । उक्त अवसरमा युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सीले वातावरणीय पर्यावरणको सन्तुलन कायम राख्न र युवाहरुमा सकारात्मक सोचको प्रवाह गर्न वृक्षारोपण कार्य गरिएको […]
२०८० भाद्र ३१ गते, आईतवार