राजनीति

नेकपाद्वारा आत्मदाह गरेका युवा व्यवसायी आचार्यको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको परिवारलाई २५,००० रुपयाँ सहयोग गरेको छ । सो पार्टीका महासचिव विप्लवले उनकी जिवन संगीनी नानुका अधिकारीलाई टेलिफोनमार्फत प्रेमप्रसादको घटना दर्दनाक र पीडादायिक भएको भन्दै उहाँको निधनमा पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दै पीडित घरपरिवारमा गहिरो समवेदना व्यक्त गर्दै उक्त रकम सहयोग गरेका हुन् । […]

२०७९ माघ १२ गते, बिहीबार

पत्रकार वस्याल रिहा

काठमाडौँ । गैरकानुनी रुपमा हिरासत पुर्याईएका जाजरकोटका पत्रकार २५ दिनपछि वुधवार रिहा भएका छन । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्णवहादुर वस्याललाई प्रहरीले गैरकानुनी ढंगले गिरफ्तार गरेर पौष १७ गते हिरासत पुर्याएको थियो । नेपाल कम्युनिष्ट पार्टीको विचारसंग आस्था राख्ने जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वस्याललाई एक जना शिक्षकलाई कालो मोसो दलेको आरोपमा प्रहरीले पक्राउ […]

२०७९ माघ १२ गते, बिहीबार

सडक निर्माणअलपत्र पार्ने ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कास्कीले एक ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी दिएको छ । सिद्धार्थ राजमार्गको पोखरास्थित विरौटा- छोरेपाटन खण्ड तोकिएको निश्चित समय सकिएको ६ महिना बितिसक्दा पनि अझै अलपत्र परेपछि स्थानीयहरुको सहकार्यमा नै युवा संगठन नेपालले आफ्नो सक्रियता देखाएको हो । यसै शिलशिलामा संगठनले पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा १७ […]

२०७९ माघ ११ गते, बुधबार

नेकपा सुर्खेतद्वारा आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय दिलाएको छ। नेकपा सुर्खेतमा २०७९ कार्तिक महिना २० गते आर्थिक लेनदेन तथा ठगी मुद्दा दर्ता भएको मुद्दामा दुवै पक्षलाई मेलमिलाप गराई न्या दिलाएको हो । नेकपा सुर्खेतमा कालिकाेट जिल्ला शुभकालिका गाँउपालिका वडा नं ८ बसने पदमबहादुर सेजुवालका छाेरा पुर्णबहादुर सेजुवाल बर्ष ४० […]

२०७९ माघ १० गते, मंगलवार

राजधानी व्यवस्थापनको नाममा जनतालाई सास्ती नदेउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको नाममा रोक्का भएको जग्गाको कारणले जनताले भोगेको समस्याप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले एक प्रेस विज्ञप्ती जारी गर्दै सो समस्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । सेक्रेटरी जनकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, – ‘दाङ जिल्ला राप्ती गाउँपालिकाका सबै वडाहरु, […]

२०७९ माघ १० गते, मंगलवार

कांग्रेसद्वारा प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा माग

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयकाअनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत […]

२०७९ माघ ८ गते, आईतवार

महासचिव विप्लवद्वारा हुम्लाका अंक बुढाको निधनप्रति शोक व्यक्त

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य निर्माण र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य सिङ्ग बुढाका ७९ वर्षीय बुवा अंक बुढाको निधनप्रति गहिरो दुख प्रकट गर्दै शोक व्यक्त गरेका छन।आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले बुढाको निधनले पार्टी , पार्टीका नेताकार्यकर्ता र नेतृत्वलाई दुखित तुल्याएको भन्दै शोक व्यक्त […]

२०७९ माघ ८ गते, आईतवार

नेकपाको जारी केन्द्रिय समिती बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको गत मंगलवारवात्सुरु भएको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्न क्रम जारी रहेको छ। महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव र आ आफ्नो कार्यक्षेत्रको कामको उपलब्धि ,समस्या, सम्भावना र चुनौतीको बिश्लेषण गर्दै केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन। नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित कार्यालयमा जारी बैठकमा पछिल्लो जानकारी […]

२०७९ माघ ६ गते, शुक्रबार

सरकार चरम नश्लवादीहरूको झुण्ड !

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई चरम नश्लवादीहरूको झुण्ड भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले वर्तमान सरकारले पूरै मधेशी र थारूलाई बहिष्करण गरेको पनि टिप्पणी गरेका छन् । खासगरी मन्त्रिपरिषद विस्तार असन्तुलित भएकोप्रति लक्षित गर्दै उनले ट्वीटमार्फत उक्त टिप्पणी गरेका हुन् । उनले सत्ता पक्षको व्यवहार यस्तै रहे प्रतिकार गर्ने पनि […]

२०७९ माघ ५ गते, बिहीबार

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो । मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको मृत्यु भएकोले त्यस दिनको स्मृतिस्वरुप मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको हो ।

२०७९ माघ ५ गते, बिहीबार