युवा संगठन नेपालमा दर्जनौ युवा समाहित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सल्यानकाे शारदा नगर समितिकाे प्रथम सम्मेलनकाे उदघाटन समारोहमा झण्डै दुई दर्जन युवाहरु युवा संगठन नेपालमा समाहित भएको सो संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रकाश गिरिले बताए । युवा संगठन नेपालमा समाहित हुने युवाहरु निराजन सिंह, कुमार राजगुरु, सुरज जिएम, विनय बुढाथोकी, बसन्त कुँवर, पारस […]
२०७९ चैत्र १० गते, शुक्रबार