सुकुम्बासीलाई विस्थापित नगर्न चेतावनी

काठमाडौं । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कास्कीले सुकुम्बासि समस्यालाई ठिक ढंगले सम्बोधन नगरे संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । सुकुम्बासिहरुको बैकल्पिक व्यवस्था नगरी उनिहरुलाई विस्थापित गर्न नपाइने भन्दै सुकुम्बासी संघ पोखराका अध्यक्ष कमल र पोखरा महानगर सेक्रेटरी सोममायाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की र महानगरलाई छुट्टा छुटै ज्ञापन पत्र दिदै सो चेतावनी […]
२०७९ श्रावण ६ गते, शुक्रबार