सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारको आलोचना
काठमाडौँ । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सांसदहरु आफ्नै पार्टीका बरिष्ठ नेता बालेन नेतृत्वको सरकारको आलोचनामा उत्रन थालेको छ । रास्वपाका सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउदै आलोचनामा उत्रिएका हुन्।बैठकलाई सम्बोधन गर्दै सांसद मनिष झाले सरकारको नियत […]
२०८३ श्रावण २३ गते, शनिबार