राजनीति

नेकपा रुपन्देहीद्वारा सन्तोष , इन्दु र पारसलाई कारबाही !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तीन जिल्ला सदस्यहरु सन्तोष सुवेदी, इन्दु वली र पारस राहादी मगरले पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेको भन्दै पार्टी मोर्चाको जिम्मेवारीमा नरहेको जानकारी गराएको छ । जिल्ला सेक्रेटरी विश्वाशले विज्ञप्ति जारी गर्दै सन्तोष सुवेदी, इन्दु वली र पारस राहादीमा […]

२०७९ जेष्ठ १० गते, मंगलवार

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेबताइएको छ। स्थानीय तहको निर्वाचनका कारण नीति तथा कार्यक्रम ल्याउन केही ढिलाइ भएको हो । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याउनुपर्ने हुन्छ । बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक […]

२०७९ जेष्ठ १० गते, मंगलवार

५ डिआईजी एआईजीमा सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु अरुणकुमार […]

२०७९ जेष्ठ ९ गते, सोमबार

‘कथित धर्मेन्द्र,सुदर्शन समूहमा कुनै संलग्नता छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक खेलकुद महासंघ रुपन्देही अध्यक्ष तथा युवा संगठन नेपालका रुपन्देही जिल्ला सदस्य रामबहादुर थारुले कथित नेकपा (बहुमत)को नाममा २०७९ जेठ ७ गते रुपन्देही सियारी गाउँपालिका वडा न. १ मा आफ्नो नाम जोडेर वडा कमिटी पुनर्गठन गरेको सामाजिक सञ्जालमा भ्रामक समाचार प्रचार गरेको र उक्त भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका […]

२०७९ जेष्ठ ९ गते, सोमबार

आज बेपत्ता योद्धा स्मरण दिवस

काठमाडौं । आज जेठ ७ गते अर्थात बेपत्ता योद्धा स्मरण दिवस । अन्तर्राष्ट्रिय जगतमा अगष्ट ३० लाई अन्तर्राष्ट्रिय बेपत्ता दिवसका रूपमा मनाउने गरे पनि नेपालको विशिष्ट अवस्था र परिवेशका कारण हामी फरक दिनमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ मनाउँछौं ।नेपालमा ७ जेठ २०५६ मा काठमाडौंको सुन्धारा तेबःहालबाट तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने लगायतका तीन […]

२०७९ जेष्ठ ७ गते, शनिबार

आरजु राणाद्वारा बलात्कारसम्बन्धी कानुन संशोधन गर्न अनुरोध

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद्समक्ष अनुरोध गरेकी छन्। बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिक रुपमा बोल्न समय लाग्छ र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि उनीहरुलाई धेरै वर्ष लाग्न पनि सक्छ भन्दै हाल विद्यमान रहेको वर्षदिनभित्र उजुरी गरिसक्नुपर्ने लगायतका कानुनी प्रावधानहरुमा संशोधन […]

२०७९ जेष्ठ ७ गते, शनिबार

‘ देश र जनताको निम्ति संघर्षमा डटि रहन्छौ ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पाटीको केन्द्रीय सदस्य तथा कालिकोटस्थित रास्कोट नगरपालिका प्रमुखको स्वतन्त्र उमेदवार धिरेन्द्राकुमारी उपाध्याय ‘ भृकुटी ‘ ले विद्यमान संसदीय व्यवस्थामा जनताका असल प्रतिनिधिहरूले सहभागिता जनाउन त सक्छन्‌ तर अपवाद बाहेक प्राय: पुँजी हाम्रो देशको सन्दर्भमा दलाल पुँजीका असल प्रतिनिधिहरू जो यति बेला एमसीसीको नयाँ सन्दर्भ सहित आए मात्र सफल हुन सक्छन्‌ भन्ने […]

२०७९ जेष्ठ ६ गते, शुक्रबार

‘राष्ट्रिय स्वाधिनता , जनतन्त्र र जनजिविकाको पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद’

काठमाडौं । नेपाल कम्युनिष्ट पाटीको तर्फबाट शिवराज नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार भेषराज भुसालले अनेकौ लोभ ,लालच, डर, त्रास , मतको खरिद- विक्रि र विभिन्न भ्रमलाई चिर्दै राष्ट्रघात र जनघातविरुद्ध खडा भएर राष्ट्रिय स्वाधिनता , जनतन्त्र र जनजिविकाको पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद ज्ञपन गरेका छन । उनले एक बिज्ञप्ति जारी गर्दै आँफूलाई मतदान गर्ने […]

२०७९ जेष्ठ ६ गते, शुक्रबार

‘मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो’

काठमाडौं । नेकपा (एमाले)का सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पु-याएको बताएका छन । बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै रावलले यस्तो बताएका हुन् । डा. रावलले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता […]

२०७९ जेष्ठ ५ गते, बिहीबार

नवनिर्बाचित वडा सदस्यद्वारा भोट नदिएको भन्दै स्थानीयलाई कुटपिट !

काठमाडौं । अछामको मङ्गलसेन नगरपालिका वडा न १ कुन्तिवण्डलीमा नेकपा एमालेबाट निर्बाचित वडा सदस्य सिद्ध थापाले स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट नदिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एकेन्द्रनाथमाथी साङ्घातिक हमला गर्दै हातपात गरेका छन । उनको हो हर्कतप्रती नेपाल कम्युनिस्ट पार्टी अछामले एक प्रेस बिज्ञपति जारी गर्दै दोषी उपर कानुनी कारबाहीको […]

२०७९ जेष्ठ ६ गते, शुक्रबार