समाजसेवी तथा आग्रज पत्रकार पाण्डेद्वारा नेकपा (बहुमत) त्याग

काठमाडौं । समाजसेवी तथा आग्रज पत्रकार सुदर्शन राज पाण्डेले आफू नेकपा बहुमतमा नरहेको जानकारी गराएका छन। पाण्डेले सोमबार एक विज्ञपति जारी गर्दै सो जानकारी गराएका हुन।पाण्डेद्वारा जारी बिज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीबाट अलग भइ धर्मेन्द्र वास्तोला कञ्चन नेतृत्वमा गठन गरिएको नेकपा वहुमतले आफुलाई सोधपुछ नै नगरी पार्टीको सल्लाहकार समितीमा राखेको जानकारी प्राप्त भएकोले आफू उक्त पार्टीमा […]
२०७९ श्रावण ३ गते, मंगलवार