३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिराटनगरमा बिरोध सभा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसंग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपालगायत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिरबाट विभिन्न नाराहरु लगाउदै एमसीसी र एसपीपी , नागरिकता बिधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर ,पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर ,विप्लवलगायत […]
२०७९ श्रावण २१ गते, शनिबार