‘दलाल पुँजीवादी शासकहरूले सञ्चारलाई सत्ता संरक्षणको साधन बनाए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् पाल्पा–गुल्मी जिल्ला इन्चार्ज धीरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाएकाले जनपत्रकारहरूले यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गरी वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्नुपर्ने बताएकी छिन् । जनपत्रकार सङ्गठन पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा आयोजना गरेको तीनदिने आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा […]
२०७८ माघ २ गते, आईतवार