सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज मे २९ तारिख अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस । आज सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख दिन नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका पर्वतारोही सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा शिखरमा पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सोमबार सगरमाथा आरोहणको […]
२०८० जेष्ठ १५ गते, सोमबार