भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो

काठमाडौँ । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ। उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध मंगलबार बिहान खोलिएको हो । बाँध खालेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ । आयोजनाले मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जानकारी गराएपछि […]
२०८० असार २६ गते, मंगलवार