देउराली सहकारीका अध्यक्ष पक्राउ
काठमाडौँ । देउराली वचत तथा ऋण सहाकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गरेको झण्डै ४ करोड रकम हिनामिना गरेको आरोपमा चौलागाईं पक्राउ परेका हुन् । चौंलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले आज पक्राउ गरेको हो । उनीमाथि बचतकर्ताको रकम हिनामिना गरेको लगायतका उजुरी दर्ता भएपछि पक्राउ गरिएको प्रहरीले […]
२०८० आश्विन १८ गते, बिहीबार