आज साँझ खग्रास चन्द्रग्रहण

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मंगलबार खग्रास चन्द्रग्रहण लाग्ने जनाएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ । समितिले ग्रहणले पूरै चन्द्रमा ढाक्ने जनाएको छ । साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ । […]
२०७९ कार्तिक २२ गते, मंगलवार