लेटाङमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी हुने बताइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ […]
२०७८ चैत्र ७ गते, सोमबार