मेलम्चीको पानी वितरण गरिंदै
काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी […]
२०७९ बैशाख ११ गते, आईतवार