विद्युत् प्राधिकरणले सुधारका कदम चाल्ने
काठमाडौँ । विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौड्यालले प्राधिकरणमा सुधारका काम सुरु गरेको बताएका छन् । उनले अहिलेसम्म जग्गा अध्रि्रहणमा ‘फर्मूला’ नभेटिएको कारण ट्रान्समिसन लाइन निर्माणमा अवरोध आएको बताउँदै केही समयपछि उक्त काममा विशेष कदम चाल्ने संकेत गरेका छन् । गत माघ अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विज्ञप्ति प्रकाशित गरी विभिन्न कारणले […]
२०६९ चैत्र ३ गते, शनिबार