रत्न मन्दिरमा पाँचतारे होटल बन्ने
काठमाण्डौं, ८ साउन। नेपाल ट्रस्टको कार्यालय मातहत रहेको पोखरास्थित रत्न मन्दिरमा पाँचतारे होटबल बनाउने प्रक्रिया अघि बढाइएको छ । सरकारीकरण गरिएको राजा वीरेन्द्र शाहको सम्पत्ति रत्न मन्दिर अहिले नेपाल ट्रस्टको कार्यालय मातहत रहेको छ ।मन्दिरमा निजी क्षेत्रको साझेदारीमा होटलसँगै, स्टेट गेस्ट हाउस र संग्रहालय खोल्न प्रारम्भिक अध्ययन पूरा गरिएको छ । लगानी बोर्डका सहसचिव मुकुन्दप्रसाद […]
२०७० श्रावण ८ गते, मंगलवार