अमेजन २० हजार कर्मचारी कटौती गर्दै
काठमाडौँ । आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण कार्यकर्ताहरू, कर्पोरेट कार्यकारीहरू, र प्रविधि कर्मचारीहरू समावेश छन् ।कटौतीले सबै तहका कर्मचारीहरूलाई हटाउने काममा असर पर्ने जनाइएको छ । […]
२०७९ मंसिर २४ गते, शनिबार