महिलालाई महिनावारीको समयमा अतिरिक्त ३ दिन विदा !
काठमाडौं । स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि स्पेन सरकारले हरेक महिनामा ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ । पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने पहिलो देश स्पेन हो । महिनावारीको समयमा हुने पीडाको लागि दिइने विदाको सीमा ३ दिन तोकिएको छ । स्पेन सरकारले आगामी सातादेखि देखि यी सुधारहरू […]
२०७९ बैशाख ३० गते, शुक्रबार