इजरायलद्वारा गाजापट्टीको खान युनिस शहरमा भीषण बमबारी
काठमाडौँ । इजरायलले युद्धबिराम सकिएलगत्तै गाजापट्टीको खान युनिस शहरमा भीषण बमबारी गरिरहेको छ । यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ । दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । इजरायलले हमासका आतंकबादीहरु रहेको भन्दै गाजापट्टीका ४ सय स्थललाई लक्षित गरी हवाइ हमला […]
२०८० मंसिर १७ गते, आईतवार