अफगानिस्तानका महिलालाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने पहल !

काठमाडौं । संयुक्त राष्ट्र संघको पहलमा अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कतारको दोहामा दुई दिने सम्मेलन सुरू भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अमेरिका, चीन र रूसका साथै प्रमुख युरोपेली दाता राष्ट्रहरु लगाएत पाकिस्तानका गरी करिब २५ देश र समूहका प्रतिनिधिहरू […]
२०८० बैशाख १९ गते, मंगलवार