तालिवानले महिला कर्मचारीलाई छुट्टै कानून बनाउने

काठमाडौँ । अफगानिस्तानको तालिवान सरकारले घर बाहिर काम गर्ने महिलाहरुका लागि छुट्टै कानून बनाएर काम गर्न दिने आश्वासन राष्ट्रसंघीय अधिकारीहरुलाई दिएको छ । काबुलमा तालिवान अधिकारीहरुसँग वार्ता गरेपछि मानवताका लागि राष्ट्रसंघीय उपमहासचिव मार्टिन ग्रिफिथ्सले आफू उत्साहित भएको भन्दै छिट्टै अफगान महिलाहरु काममा निस्कन पाउने विश्वास ब्यक्त गरेका छन । खासगरी मानवीय क्षेत्रमा महिलाहरुलाई काम गर्न […]
२०७९ माघ १२ गते, बिहीबार