सम्पादकीय

पारदर्शी र नतिजामुखी शासन प्रणाली नारामा सिमित

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । यो ६ महिनाको अवधिमा प्रधानमन्त्री बालेन सरकारको प्रशासनिक कदम, सल्लाहकार संयन्त्र, राजनीतिक नियुक्ति र राज्यको व्ययभार व्यवस्थापनलाई लिएर नागरिक तथा राजनीतिक वृत्तमा चौतर्फी प्रश्न र चिन्ताहरू व्यक्त हुन थालेका छन् । सरकार गठन हुँदा प्रशासनिक चुस्तता ल्याउने प्रतिवद्धता जनाएको सरकारले न्यूनतम साझा कार्यक्रम र […]

२०८३ आश्विन १९ गते, सोमबार

‘सुशासन’ नारामा सीमित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र बालेन्द्र (बालेन) साहको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको छ । चुनावका बेला जनतालाई देखाइएको ठूलो आशा, सुशासनको बाचा र तीव्र विकासको अपेक्षाकाबीच बनेको सरकारको यो ६ महिनाको अवधि भने चौतर्फी आलोचना र विवादले घेरिन पुगेको छ । सुशासन र प्रणालीगत सुधारको दाबी गरिए पनि व्यवहारमा […]

२०८३ आश्विन १३ गते, मंगलवार

नयाँ संविधानमार्फत वैज्ञानिक समाजवाद अनिवार्य

संघीय गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएको ११ वर्ष पूरा भएको छ । पहिलो संविधानसभाको हठात विघटन गरेर संसदीय खेलबाट निर्माण गरिएको २०७२ को संविधान लागू नहुँदै विवादित बन्न पुगेको थियो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत बनेको संविधानप्रति त्यतिबेलै आमसचेत नागरिकले असन्तुष्टि जनाइसकेका थिए । २०७२ असोज ३ गते जारी भएको […]

२०८३ आश्विन ४ गते, आईतवार

जेन–जी विद्रोहको मर्म भुल्ने मुर्खता नगर

गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि देशको राजनीति थप अस्थिर बन्दै गएको छ । गत चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले देश र जनताको न्यूनतम अपेक्ष्या समेत पुरा गर्न नसकेको तथ्य जगजाहेर छ । संसदवादी राजनीतिक दलहरूको सिन्डिकेट र बेथितिका विरुद्ध विद्रोही शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

२०८३ भाद्र २९ गते, सोमबार

बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा ध्यान केन्द्रित गरौँ

गत भदौ १० गते बुधबार बिहान रसुवा जिल्लामा आएको विनाशकारी बाढीले स्थानीय जनजीवन अस्तव्यस्त बनाएको छ । प्राकृतिक विपत्तिका कारण कयौँ परिवारहरू घरबारविहीन भएका छन् भने धनजनको ठूलो क्षति भएको छ । यस्तो सङ्कटको घडीमा राज्यले प्रभावित नागरिकहरूलाई तत्काल उद्दार गर्न र सहायता उपलब्ध गराउन सकेन । बाढीले तटीय क्षेत्रका जनताको जीवन तहसनहस पारेको छ […]

२०८३ भाद्र २१ गते, आईतवार

बाढीपीडितको उद्धार र राहत राज्यको पहिलो र प्राथमिक दायित्व

गत बुधबार (भदौ १० गते) रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले स्थानीय जनजीवन अस्तव्यस्त बनाएको छ । प्राकृतिक विपत्तिका कारण सयौँ जनाको मृत्यु, हजारौँ परिवार घरबारविहीन र अर्बौंको भौतिक क्षति भएको छ । यस्तो सङ्कटको घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सहायता पु¥याउनु राज्यको पहिलो र प्राथमिक दायित्व हो । यस्तो संकटको समयमा सरकारका सानातिना प्रशासनिक कदमभन्दा […]

२०८३ भाद्र १४ गते, आईतवार

अपरिपक्व र प्रचारमुखी कार्य बन्द गर

बालेन साहले सरकारको नेतृत्व गरेको झन्डै पाँच महिना पुरा हुन् लागेको छ । पुराना संसदवादी राजनीतिक दलहरूका असफलता र भ्रष्टाचारबाट आजित भएका जनताले बालेनको आगमनलाई मुलुकमा सुशासन र विकासको नयाँ युगको सुरुवातका रूपमा लिएका थिए । तर, सुरुवाती चार महिनाको कार्यसम्पादन, निर्णय प्रक्रिया र शासकीय व्यवहारलाई मूल्याङ्कन गर्दा बालेन सरकार ‘हात्ती आयो हात्ती आयो फुस्सा’ […]

२०८३ भाद्र ९ गते, मंगलवार

देश र जनतालाई अनिश्चितता र मुठभेड तर्फ नधकेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह नेतृत्वमा गठित झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले स्वेच्छाचारी, देखावटी तथा सस्तो लोकप्रियता र प्रचारमुखी कार्यशैली अपनाउदा शान्ति, सम्वृद्धि र सुशासन एका देशको कहानी भएको छ । पुराना संसदवादी दलहरुप्रतिको तीव्र असन्तोष र युवा पुस्ताको भारी समर्थनका साथ नयाँ सरकार गठन हुँदा आम नागरिकमा उत्साहको नयाँ सञ्चार […]

२०८३ भाद्र २ गते, मंगलवार

जनअपेक्षामाथि खेलवाड बन्द गर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र बालेन्द्र (बालेन) साहको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको चार महिना नाघेको छ । चुनावका बेला जनतालाई देखाइएको ठूलो आशा, सुशासनको बाचा र तीव्र विकासको अपेक्षाकाबीच बनेको यो सरकारको प्रारम्भिक अवधि भने चौतर्फी आलोचना र विवादले घेरिन पुगेको छ । सुशासन र प्रणालीगत सुधारको दाबी गरिए पनि व्यवहारमा भने नीतिगत […]

२०८३ श्रावण २५ गते, सोमबार

सरकार द्वन्द्वको कारक नबनोस्

यतिबेला सरकारको कार्यशैलीका कारण देशको सामाजिक, आर्थिक, धार्मिक, राजनैतिकलगायत सबै क्षेत्र अस्तव्यस्त भएको छ । बेथिति, भ्रष्टाचार र निरन्तर असफलताबाट आजित भएका जनताले बालेन नेतृत्वको सरकारलाई एक नयाँ विकल्प र आशाका रूपमा हेरेका थिए । तर, बालेनले सरकारको बागडोर सम्हालेपछि उनको कार्यशैली, निर्णय प्रक्रिया र संस्थागत संयन्त्रप्रतिको अवधारणाका कारण मुलुकमा अपेक्षाकृत सुशासन आउनुको सट्टा प्रशासनिक […]

२०८३ श्रावण १७ गते, आईतवार