मुख्य समाचार

‘माक्र्सवादी विचारसहितको श्रमिक मात्र कम्युनिस्ट हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले माक्र्सवादी विचारसहितको श्रमिकमात्र कम्युनिस्ट हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी मधेस प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप पार्टीको भूमिका हुनुपर्ने र बदलिँदो परिस्थितिलाई नेतृत्व गर्नसक्ने मात्र कम्युनिस्ट […]

२०८१ श्रावण ३१ गते, बिहीबार

नेकपा सुदुरपश्चिमले अमेरिकी हस्तक्षेपबिरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले अमेरिकी हस्तक्षेपबिरुद्ध संघर्ष चर्काउने भएको छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुदूरपश्चिम प्रदेशमा पार्टी योजना कार्यान्वयनको समीक्षा, जनश्रममा सहभागितासहित नयाँ योजना निर्माण गर्ने निर्णय गरेको छ ।सुदूरपश्चिम प्रदेशमा बजेट शुन्यताको अवस्था सिर्जना […]

२०८१ श्रावण ३१ गते, बिहीबार

समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको उक्त बैठकले कार्यदलले तयार गरेको प्रतिबेदन छिट्टै समाजवादी मोर्चा नेपालको बैठकमा पेश गर्ने निर्णय गरेको बताइएको छ ।

२०८१ श्रावण ३० गते, बुधबार

नेकपा बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेपबिरुद्ध जनसंघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशले अमेरिकी साम्राज्यवादी हस्तक्षेप , दलाल पुँजीवाद , भ्रष्टाचार , कमिशन , कालोबजारीबिरुद्ध जनसंघर्ष चर्काउने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा यहि साउन २६ र २७ गते बसेको बागमती प्रदेशको प्रथम सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उक्त […]

२०८१ श्रावण ३० गते, बुधबार

‘यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि नेपालमा अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।नेता अनिल सीले यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए […]

२०८१ श्रावण ३० गते, बुधबार

‘अमेरिकाले आफ्नो स्वार्थ अनुकूल नचले हसिनाको हालत बनाउँछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् ।महासचिव विप्लव सीले पुँजीवादी मुलुकहरुले विश्वका गरिब तथा अविकसित देशहरुलाई जनताको इच्छा विपरित चलाउने गरेको र बंगलादेशको घटना यसकै […]

२०८१ श्रावण २९ गते, मंगलवार

‘वैज्ञानिक समाजवादको विकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले नेपालमा वैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन्। आइतबार नेकपा बर्दियाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता सन्तोष सीले सभ्य तथा शोषणरहित समाजको अन्तिम विकल्प समाजवाद नै भएको ठोकुवा गर्दै भने- ‘वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प छैन, […]

२०८१ श्रावण २८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने भएको छ । सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकले अमेरिकन एवम् युरोपियनहरुको  हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने, एमसीसीका विरुद्ध प्रदर्शन गर्ने र बिआरआईलाई समर्थन गर्ने, चर्को ब्याज, लघुवित्तको ठगी, मिटरब्याजिको  लुट, महिला हिँसा, सुकुम्बासीको सवालमा संघर्ष चर्काउने निर्णय […]

२०८१ श्रावण २७ गते, आईतवार

कम्युनिष्टहरुबिच ध्रुवीकरण जरुरी

काठमाडौँ । । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले कम्युनिष्ट शक्तिहरु बिचको ध्रुवीकरण जरुरी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी बाँकेको दोस्रो पूर्ण बैठकलाई समोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता विषम सीलेनेपालमा माओवादी कम्युनिष्ट शक्तिहरुबिचको ध्रुवीकरण जरुरी भएको तर अमेरिकी साम्राज्यवादले एकता हुन नदिने चलखेल गरेको […]

२०८१ श्रावण २७ गते, आईतवार

‘अराजक समाज समाजवादीहरुले बदल्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अराजक तथा अस्तव्यस्त समाज समाजवादीहरुले बदल्नुपर्ने बताएका छन् ।नेकपाको केन्द्रीय कार्यलयमा शनिबारदेखि सञ्चालन गरिएको आधारभुत स्कुलिङ कार्यक्रम उद्घाटन गर्दै विप्लवले सो कुरा बताएका हुन् ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेकपाका महासचिव विप्लव सीले अहिलेको अस्तव्यस्त, भद्रगोल र अराजक समाजलाई समाजवादीहरुले बदल्नु पर्नेमा जोड दिएका हुन् । महासचिव […]

२०८१ श्रावण २७ गते, आईतवार