‘अमेरिकी हस्तक्षेप सबै पार्टीमा प्रवेश गरेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले अमेरिकी हस्तक्षेप सबै पार्टीभित्र प्रवेश गरेको बताएका छन् । बुधबार विभाग अन्तरगतको साधारण शाखाको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल सीले नेपालमा अमेरिका विभिन्न पार्टीभित्र छिरेर आफ्नो योजना कार्यान्वयन गर्नका लागि दवाव दिइरहेको बताए […]
२०८१ जेष्ठ १० गते, बिहीबार