नेकपाद्वारा भुकम्प पीडित कले विकलाई नवनिर्मित घर हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटस्थित नलगाडका भुकम्प पीडित एकल पुरुष कले विकलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले आइतबार विहान एक कार्यक्रमको बीच जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडका भुकम्प पीडित एकल पुरुष कले विकलाई पार्टीद्वारा निर्माण गरिएको नवनिर्मित हस्तान्तरण गरेका हुन् । जाजरकोटको गलगाड नगरपालिका भुकम्प प्रभावित […]
२०८० कार्तिक २७ गते, सोमबार