बिज्ञान तथा प्रबिधि

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

काठमाडौँ । आज फेब्रुअरी ६ अर्थात सुरक्षित इन्टरनेट दिवस। यो दिवस नेपालसहित विश्वका एक सय सत्तरी वटाभन्दा धेरै देशमा मनाइँदैछ । राम्रो र सुरक्षित इन्टरनेटको लागि साथ साथै नाराकासाथ दिवस मनाउन लागिएको हो । दिवसका अबसरमा सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी […]

२०८० माघ २३ गते, मंगलवार

आज र भोलि देशका अधिकांश भागमा वर्षा र हिमपात

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो ।बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको […]

२०८० माघ २१ गते, आईतवार

क्यान इन्फोटेक माघ २५ गतेदेखि

काठमाडौँ । क्यान इन्फोटेक माघ २५ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । क्यानका महासचिव चिरञ्जीवी अधिकारीले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको बताउदै भने – ‘क्यान इन्फोटेकमा सूचना सञ्चार […]

२०८० माघ १८ गते, बिहीबार

जुकरबर्गले माफी मागे !

काठमाडौँ । सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि जुकरबर्गले माफी मागेका हुन् । बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो […]

२०८० माघ १८ गते, बिहीबार

मानव मस्तिष्कमा ‘वायरलेस चिप’ जडान !

काठमाडौँ । इलन मस्कले एक्समार्फत आफ्नो कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको सार्वजनिक गरेका छन् । उनले चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको समेत जानकारी दिंदै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको पनि बताएका छन् । न्युरालिंकले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने लक्ष्य राखेको छ । […]

२०८० माघ १६ गते, मंगलवार

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजद्वारा यात्रा शुरु

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् ।दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको […]

२०८० माघ १४ गते, आईतवार

‘ग्रीन हाइड्रोजन नीति–२०८०’ लागू

काठमाडौँ । ऊर्जाको बदलिँदो प्रवृत्तिलाई आत्मसात् गर्ने उद्देश्यका साथ सरकारले ‘ग्रीन हाइड्रोजन नीति–२०८०’ कार्यान्वयनमा ल्याएको छ । जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै लैजाने र देशभित्रै उत्पादन भएको बिजुलीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले जलवायु परिवर्तनसँग जुध्ने लक्ष्यका साथ सो नीति कार्यान्वयनमा ल्याएको हो । ऊर्जाका विभिन्न स्रोतमध्ये कान्छो पुस्ताको […]

२०८० माघ ११ गते, बिहीबार

देशभरको मौसम तीन दिन बदली रहने

काठमाडौँ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ । साथै दिनप्रतिदिन चिसो बढ्दै गएकाले त्यसबाट जोगिन उपाय अपनाउन भन्दै २४ घण्टे चेतावनी जारी गरिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण […]

२०८० माघ ९ गते, मंगलवार

यातायात कार्यालयहरूले नै स्मार्ट लाइसेन्स छाप्ने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब प्रदेश मातहतका यातायात कार्यालयहरूले नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न सक्ने निर्णय गरेको छ। आइतबार यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रदेशस्थित यातायात मन्त्री, प्रदेश सचिव र कार्यालय प्रमुखसँग छलफल गर्दै यस्तो निर्णय गरेका हुन्। सवारी चालक अनुमतिपत्रको छपाइ व्यवस्थित गर्न यस्तो […]

२०८० माघ ८ गते, सोमबार

जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण

काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर […]

२०८० माघ ७ गते, आईतवार