शनिबार ४ माघ २०८२
काठमाडौं: जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी प्रचार तथा प्रकाशन विभागका सदस्य प्रकाश डुम्रेलाई पितृ शोक परेको छ। डुम्रेका बुवा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा सोमबार बिहान २ बजे लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको छ । २००५ साल साउन ७ गते स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका डुम्रेको ७५ वर्षको […]
२०८० पुष ९ गते, सोमबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले जिल्लाव्यापी २ महिने अभियान चलाउने भएको छ । आइतबार घोराहीमा सम्पन्न भएको सो पार्टीको बैठकले ‘पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मूल नारासहित २ महिने अभियान चलाउने निर्णय गरेको हो । बैठकले राजनीतिक, वैचारिक, संगठन, संघर्ष, उत्पादन र अभियान सञ्चालनको बारेमा विभिन्न निर्णयहरु […]
२०८० पुष ९ गते, सोमबार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका छन् । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल […]
२०८० पुष ८ गते, आईतवार
काठमाडौँ । न्याय परिषदको आज विहान बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले कुँवरलाई पाटन उच्च अदालतमा र पौडेललाई पोखरा उच्च अदालतमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ । कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा उच्च अदालतको न्यायाधीश पद […]
२०८० पुष ८ गते, आईतवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिरन सी ले साम्राज्यवादी षडयन्त्रलाई अदालतमार्फत अगाडि सारेर नेकपा , नेतृत्व र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमाथि हमला भएको ठोकुवा गरेका छन । काभ्रेको चौंरीदेउरालीमा आयोजित एकीकरण र ध्रुवीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन्। नेता चिरन सी ले एमसीसीमार्फत अमेरिकी साम्राज्यवादले नेपालको स्वाधीनतामाथि उपनिवेश लाद्न खाेजेको बताउदै भने- […]
२०८० पुष ८ गते, आईतवार
काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे ‘पत्रकार बृत्तिकोष’ का लागि छनोट भएका छन् । सूचना विभागले सुरु गरेको ‘पत्रकार विकास कोष’ कार्यक्रममा पत्रकार पाण्डे छनोट भएका हुन् । पत्रकार बृत्तिकोष स्थापना तथा संचालन निर्देशिका २०७५ अनुसार पाण्डे छनोट भएका हुन् । मंसिर १४ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सचिवस्तरिय बैठकले […]
२०८० पुष ७ गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले राज्यको षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ। दाङको तुलसीपुरमा शुक्रबार सम्पन्न ब्यूरोको विशेष बैठकले सो निर्णय गरेको हो । उक्त विशेष बैठकले पार्टी र तत्कालीन केपि ओली नेतृत्वको सरकारबिच भएको तीन बुँदे सहमतिको गम्भीर उल्लंघन गर्दै राज्यले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका नेताहरु विरुद्ध जारी गरेको पक्राउ […]
२०८० पुष ७ गते, शनिबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको बताउदै विधान मस्यौदा समिति गठन गरेको जानकारी दिए । उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन […]
२०८० पुष ५ गते, बिहीबार
काठमाडौँ । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ । भोलिसम्म चल्ने दुई दिने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन भने बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने बताइएको छ । सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र […]
२०८० पुष ५ गते, बिहीबार