मेयरका उमेदवार पाण्डे र उपमेयर गुरुङको चुनाव चिन्ह ‘घण्टाघर’
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ‘घण्टाघर’ चुनावचिन्ह पाएका छन । निर्वाचन आयोगमा उमेदवारहरुलाई आज चुनाव चिन्ह रोज्न लगाईएको थियो । घण्टाघर चुनाव चिन्हका साथ काठमाण्डौको प्रमुख र उपप्रमुखमा उमेदवार भएका निमकान्त पाण्डे र उमा गुरुङलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन जनाएको छ […]
२०७९ बैशाख १७ गते, शनिबार