नाउपाले अध्यक्ष श्रेष्ठलाई संसदीय दलको नेताबाट हटायो
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।यसैगरी, बैठकले पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।संसदीय दलको […]
२०८१ असार १७ गते, सोमबार