नदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गाेरखाले नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले स्थानीय तहसँग समन्वय गरी गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान […]
२०८० बैशाख ७ गते, बिहीबार