मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ

काठमाडौँ । पोखरास्थित मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकाररशेयर सदस्य राजु बराल, […]
२०८१ कार्तिक २१ गते, बुधबार