महिला साफ च्याम्पियनसिप फुटबल : नेपाल बंगलादेशसँग सेमिफाइनल खेल्दै
काठमाडौँ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँग सेमिफाइनल खेल्दैछ। पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक रहनेछ। नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक […]
२०८३ जेष्ठ २० गते, बुधबार