३३ औँ गृष्मकालीन ओलम्पिक शुरु हुँदै
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा आजदेखि ३३ औँ गृष्मकालीन ओलम्पिक शुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच हुन लागेको हो ।पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका […]
२०८१ श्रावण ११ गते, शुक्रबार