राष्ट्र बैंकद्वारा मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार नगर्न पुन: निर्देशन
काठमाडौँ । । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खोल्दा तोकेका शर्त पुरा नगरेकाले उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नगर्न पुनः प्रतिबन्ध लगाइएको राष्ट्र […]
२०८० असार २९ गते, शुक्रबार