विषादी जाँचका कारण तरकारीको मूल्य घट्दै
काठमाडौ, ६ साउन । विषादी हालेका तरकारीको जाँच हुन थालेपछि काठमाडौमा हरियो तरकारीको भाउ धेरै घटेको छ ।अघिल्लो हप्ताको तुलनामा यो हप्ता ९० प्रतिशत भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।अघिल्लो हप्ता किलोमा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भएको मुला यो हप्ता २ देखि ३ रुपैयाँ थोक मूल्यमा […]
२०७१ श्रावण ६ गते, मंगलवार