आर्थिक वर्ष ०८०–८१ मा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । आर्थिक वर्ष ०८०–८१ मा रेमिट्यान्समार्फत १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाा मुलुक भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षमा भन्दा यस वर्ष एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४।५ प्रतिशतले वृद्धि भई १० अर्ब […]
२०८१ भाद्र २ गते, आईतवार