सेती जलविद्युत् आयोजना सम्पन्न
काठमाडौँ । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो। आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ।‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३० गते […]
२०८१ श्रावण २९ गते, मंगलवार