आईतवार २९ मंसिर २०८२
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ गरेको छ । काठमाडौंमा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको ले जनाएको छ । पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। […]
२०८१ जेष्ठ २७ गते, आईतवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । उक्त लघुबित्तले ऋणीहरुको नाम कालो सुचीमा राखेर धितो समेत लिलाम गर्ने धम्की दिदै डर त्रास दिने गरेको कारबाही गरेको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले जनाएको छ ।सो पार्टीले युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुकासाथै यस्ता खालका हर्कत दोहर्याए थप कार्बाही गर्न बाध्य […]
२०८१ जेष्ठ २५ गते, शुक्रबार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार […]
२०८१ जेष्ठ २५ गते, शुक्रबार
काठमाडौँ । नेप्से ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । आज ३१५ स्टकको ८३ लाख ५ हजार कित्ता सेयर ५३ हजार ९९९ पटक खरिदबिक्रि हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ४ अर्बको सेयर आरोबार भएको थियो । १३ उपसमूहमध्ये […]
२०८१ जेष्ठ २२ गते, मंगलवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले मंगलबार एक वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै सो आग्रह गरेको हो। बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना […]
२०८१ जेष्ठ २२ गते, मंगलवार
काठमाडौँ । अभियान लघुवित्त संस्था धनुषाका कर्मचारी कार्यलय छाडेर भागेका छन् । सो संस्थाको धनुषा ढल्केवरस्थित शाखामा स्थानीय लघुवित्त पीडितहरु सामुहिकरुपमा जम्मा हुन लागेको देखेपछि कर्मचारी हरु कार्यलय छाडेर भागेका हुन् ।मिथिला नगरपालिका ७ चाबेडाँडाकी तारा मगरले २०७८ सालमा उक्त लघुवित्तबाट १ लाख रुपैया ऋण लिएकी थिइन् । मगरले लिएको १ लाख ऋण मध्य पटकपटक […]
२०८१ जेष्ठ २१ गते, सोमबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका झन्डै ९ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन्। ‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु’, सहकारीविज्ञ काशिराज दाहालले भने, […]
२०८१ जेष्ठ २० गते, आईतवार
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे । प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा […]
२०८१ जेष्ठ २० गते, आईतवार
काठमाडौँ । आज संघीय संसदअन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे शुरु हुनेछ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को […]
२०८१ जेष्ठ २० गते, आईतवार