संवैधानिक मर्यादाको चीरहरण
सरकारको कार्यशैलीका कारण राजनीतिक, प्रशासनिक र संवैधानिक वृत्तमा जुन खालका घटनाक्रमहरू विकसित भइरहेका छन्, तिनले लोकतान्त्रिक मूल्यपद्धति, विधिको शासन र संविधानवादमाथि गम्भीर प्रश्नचिह्न खडा गरेका छन् । राज्यका प्रमुख अंगहरूबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई किनारा लगाउँदै सत्ताको बलमा जुन प्रकारका स्वेच्छाचारी निर्णयहरू लादने प्रवृत्ति मौलाएको छ, त्यसले देशलाई गम्भीर दुर्घटनातर्फ धकेलिरहेको आभाष हुन्छ । नागरिकका मौलिक […]
२०८३ कार्तिक २३ गते, सोमबार