एसएसली परीक्षा चैत ६ देखि
काठमाण्डौं , १४ मंसिर। यस वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रणको कार्यालय सानो ठिमीको बिहीबार बसेको बैठकले चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो । यो वर्ष चैत १ गते […]
२०७० मंसिर १४ गते, शुक्रबार