रक्त क्यान्सरको रोगी बढ्दै
ललितपुर, २१ असोज । नेपालमा हाल रक्त क्यान्सरका रोगीको सङ्ख्या करिब १० हजार रहेको ब्लड क्यान्सर सोसाइटी नेपालले जनाएको छ । सो सङ्ख्या सन् २००१ देखि हालसम्मको हो । खासगरी चुरोट, सूर्तीजन्य पदार्थ र मदिरालगायतको सेवन, सूर्यको प्रकाश वा विभिन्न विकीरणको प्रत्यक्ष सम्पर्क, सन्तुलित भोजन तथा व्यायाममा कमी हुँदा रक्त क्यान्सरका रोगी बढेको सोसाइटीका अध्यक्ष […]
२०७० आश्विन २१ गते, सोमबार