वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता भएको ठोकुवा गरेका छन्। बिहिबार दैलेखको राकमका स्थानीय व्यापरी, कर्मचारी राजनितिक दलका कार्यकर्ताहरुसँग भएको छलफलमा प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका छन् । प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति राम्रो नरहेको र यति ठुलो संकट देशमा कहिल्यै नआएको बताए । […]
२०८१ श्रावण १० गते, बिहीबार