बुधबार ११ मंसिर २०८२
विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्यो ।त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’ को स्थापना भएको थियो । त्यसका […]
२०८० चैत्र १ गते, बिहीबार
धेरैलाई अनौठो र अप्रत्यासित लाग्ने गरी गठबन्धन सरकार ढलेको छ र नयाँ वाम गठबन्धन बन्न गएको छ । यो गठबन्धनप्रति भारतीय सञ्चारको रोइलो हेर्न लायक छँदैछ । यसको पृष्ठ भागका कारणहरु उधिन्ने प्रयास यो आलेखमा गरिनेछ ।नेपालमा कम्युनिष्ट र कांग्रेस जनमत जनस्तरसम्म विभाजित छ । निर्वाचनमा कम्युनिष्ट जनमत कांग्रेसतिर र कांग्रेस जनमत कम्युनिष्टतिर जाँदैन । […]
२०८० फाल्गुन २८ गते, सोमबार
पूँजीवादले संसारभरिका मानव जातीहरुको चरम शोषण, दमन, हत्या र आतंक पैदा गरिरहेको आजको अवस्थामा विश्वका झण्डै साडे सात अरव मानिसहरुमा साँडे ६ अर्व मानिस पूूँजीवादको विकल्पमा समाजवाद खोजिरहेका छन् । आज विश्वको सारा सम्पतिमा झण्डै आधा भन्दा बढी सम्पत्ति १०० जना अरवपतीहरुले लुट्न सफल भएकाछन् । पूँजीवादी अर्थतन्त्र जनविरोधी भयो र यसले जनताको हित अनुरुप […]
२०८० फाल्गुन २८ गते, सोमबार
अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको आज ११४ वर्ष पुरा भएको छ । हामीले श्रमिक महिला दिवसलाई भव्यताका साथ मनायौं । हामीले नेपालमा आठ मार्च मनाउदै अएको पनि धेरै वर्ष भएको छ । आठमार्च देखि आजसम्म भएका महिला संघर्षका कारण नेपाली महिलाले केही अधिकार प्राप्त गरे पनि समग्रमा महिला मुक्ति हुन सकेको छैन । उनीहरूले चाहेको […]
२०८० फाल्गुन २६ गते, शनिबार
विश्वभर गत साता फागुन २५ (८ मार्च) का दिन ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । यो वर्ष उक्त दिवसका लागि ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारा अगाडि सारिएको थियो । तर सरकारले हालसम्म महिला लगानीलाई बढावा दिने अलग्गै कुनै नीति तथा कार्यक्रमभने ल्याएको छैन । यस सदाझै यसपटक पनि राज्यका […]
२०८० फाल्गुन २६ गते, शनिबार
विश्वको जनसंख्याको आधा हिस्सा महिलाले ओगटेका छन् । मानव समाजको विकासको इतिहासमा के पाइन्छ भने आदिम साम्यवादको अन्त्यतिर त्यस समाजमा मातृ सत्ता सञ्चालनमा थियो । जसलाई मातृसतात्मक समाज भनिन्छ । त्यतिबेला समाजका मालिक महिलाहरु थिए ।जब मानव समाज वर्गको उत्पत्ति भयो , त्यसै बखत मातृसत्तालाई अपदस्त गरेर पृतिसतात्मक समाजको स्थापना भयो । पुरुषहरु सम्पत्तिका मालिक […]
२०८० फाल्गुन २५ गते, शुक्रबार
विश्वका श्रमीक महिलाहरुले मुक्तिका लागि संघर्ष गरेर विजय प्राप्त गरेको दिन हो ८ मार्च । त्यसैले प्रत्येक वर्ष ८ मार्चको दिनलाई विश्वभरका श्रमीक महिलाहरुले हर्षोल्लासका साथ खुसियाली बाँडफाँड र नयाँ अधिकारका लागि थप संघर्ष गर्ने प्रतिवद्धता गर्ने दिनको रुपमा लिँदै आएका छन् । ८ मार्चको दिनलाई नेपालमा पनि श्रमीक महिलाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्यतापूर्वक […]
२०८० फाल्गुन २५ गते, शुक्रबार
कम्युनिस्ट आन्दोलनको नेता तथा महिला आन्दोलनको समेत नेता क्लारा जेटकिन (१८५७–१९३३ जर्मन) ले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका एक सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्युयोर्कबाट भएको हो । सन् १९०८ मा […]
२०८० फाल्गुन २४ गते, बिहीबार
जनस्तरबाट बृहत् वाम एकता आजको प्रमुख आवश्यकता भन्ने कुराहरु उठिरहेका छन् । हुन त वाम एकता २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नै आकर्षक नारा रहँदै आएको छ । हालै माओवादी केन्द्रको विधान सम्मेलन भयो, त्यहाँ पनि वाम एकताको कुरा उठेको थियो । एमालेको केन्द्रिय समितिको बैठक भयो, त्यहाँ पनि वाम एकताको कुरा उठ्यो […]
२०८० फाल्गुन २१ गते, सोमबार