लुटिएका सपनामा ऊर्जा भर्ने समय !
विभिन्न सपना र आकांक्षाको भारी बोकेर कुदिरहेको आजको पुस्ता आफ्नो गन्तव्य निक्र्योल गर्नमै समय खर्चिरहेको देखिन्छ । परिवर्तनको सपना बाँड्ने र तिनै सपना बेची खाने राजनीतिक अगुवासँगै सपनाकै मलामी जान अभिशप्त बन्नु आजका पुस्ताको नियति जस्तो बन्न गएको छ । मौज्दात सत्ताप्रति असन्तुष्टि, वितृष्णा, आक्रोश र घृणाका स्वरहरु विभिन्न रूपमा प्रकट भएर चिया चौतारी सार्वजनिक […]
२०७९ माघ १६ गते, सोमबार