संघीय संसदको निर्वाचन खारेज किन ?

जनताहरूले आफैँले आफ्नो प्रतिनिधि चुनेर आफ्नो शासन आफैँ चलाउने सबभन्दा उत्तम विधि निर्वाचन नै हो । निर्वाचनलाई न माक्र्सले, न लेनिनले न त माओले नै अस्वीकार गरेको देखिन्छ । माक्र्सले चुनावलाई बडो महत्व दिएका थिए । लेनिनले आफ्नो जनवादी केन्द्रीयताको सिद्धान्तमा नेताहरूको चयन समेत अनिबार्य रूपमा चुनावदबाट हुनु पर्छ भनेका छन् र प्रतिक्रियावादीले गराएको चुनावलाई […]
२०७९ कार्तिक २० गते, आईतवार