देशभक्ति र त्याग कम्युनिष्ट राजनीतिको मूल आधार

विश्वको कम्युनिष्ट आन्दोलन यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ । कम्युनिष्टहरुको विचारधारालाई निर्देशितगर्ने मूल सैद्धान्तिक आधार माक्र्सवाद र लेनिनवाद हो । जसले संसारलाई अलौकिक नभई बस्तु तथ्यका आधारमा ब्याख्या र बिश्लेषण गर्ने प्रयास गर्दछ । आज विश्वमा पाँचवटा देशमा मात्र कम्युनिष्ट पार्टीले शासन गरेको अवस्था छ । विश्वका प्रायः सबै देशमा कम्युनिष्ट पार्टीहरु रहेका छन्् । […]
२०७९ भाद्र १५ गते, बुधबार